
३६ वर्षीय प्रोफेसर जवरा कावले भने ‘ म कहिलेकाही मात्र सेक्स गर्छु । स्थायी किसिमले होइन, त्यो पनि आफ्नै साथी वैज्ञानिकसंग नै ।’ उनले भन्छन्, ‘ यसो भनि रहँदा मलाई माफ गरिदिनु होला । सैक्सपछिको पार्टनरसंगको कुराकानी झर्को लाग्दो हुन्छ ।’
यी युवा वैज्ञानिकले विवाहपछि, बच्चा वा दाम्पत्य जीवनको जिम्मेवारीले मानिसको अतिरिक्त उर्जा नास गर्ने भएकाले होसियार हुनु पर्दछ । उनी भन्छन् ‘ विवाह र प्रजजन्लाई रोक्न जीवनको अनुभूतिमा नै परिवर्तन ल्याउनु पर्छ जो वंशानुगत हुन्छ ।’ सेक्सको सट्टा शारीरिक व्यायाममा ध्यान दिनु आवश्यक भएको बताउदै ‘उठबस गर्नु, उफ्रिनु , कुद्नु र थोरै खाने गर्नाले सेक्सप्रति त्यति ध्यान नजाने काव बताउँछन् । फलफुल, दही र प्रोटिनयुक्त खानेकुरा एकहजार सात सय क्यालोरीभन्दा बढता ग्रहण गर्नु फाइदा होइन । उनी भन्छन् ‘ एक सय ५० वर्ष बाँच्न असंभव छैन । मैले मर्ने योजना बनाएको होइन । ३० वर्षपछि मान्छेले असंभव केही छैन म एक सय ५० वर्ष बाँच्छु भनेर त्यसैमा ध्यान दिनु पर्छ ।’
गत सप्ताह विश्व स्वास्थ्य संगठनले पनि भनेको थियो ‘ हामी चाडै यस्तो दनियाँमा बस्ने छौं, जहाँ सय वर्ष बाँच्नु सामान्य कुरा हो ।’ त्यसै पनि मानिसको आयु बढदै गएको छ । त्यसै पनि मानिस ६० वर्षभन्दा धेरै बाँचने विश्वास लिन थालेका छन् । सय वर्षअघि संसारमै सरदर पुरुषको आयु ४८ र महिलाको ५६ वर्ष थियो, अहिले ६० माथि पुगेको छ । –एजेन्सीको सहयोगमा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्