
नेपाली सेनाको मुख्यालय भद्रकालीको दृश्य ड्रोन प्रयोग गरेर अनधिकृत रुपमा खिच्ने २ चिनियाँ पत्रकारलाई प्रहरीले बुधबार पक्राउ गरी नेपालस्थित निनियाँ दूतावासको दबाबपछि दूतावासकै कर्मचारीको जिम्मामा छाडेको छ ।
चाइना नेसनल टिभीमा कार्यरत २ पत्रकारले संवेदनशील क्षेत्रको फोटो ड्रोन प्रयोग गरेर खिचेको पाइएपछि महनगरीय वृत सिंहदरबारबाट खटिएको टोलीले पक्राउ गरेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
पक्राउ पर्नेमा दाई ल्याङ र लिदोङ बेन रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्