
काठमाडौं –प्रधानमन्त्रीको निर्वाचनमा पार्टी सभापति सुशील कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीसंग पराजित भएपछि प्रमुख प्रतिपक्षी भएको नेपाली काग्रेसले महत्वपूर्ण पदहरुमा पार्टीका तर्फाबाट उम्मेदवारी दिने निर्णय गरेको छ ।कांग्रेसका पदाधिकारीको बैठकले राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुखका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकले लोकतान्त्रिक पद्धती अनुसार प्रतिष्पर्धा हुनु स्वभाविक भएको भन्दै सबै पदमा आफ्नो उम्मेद्वार उठाउने निर्णय गरेको पार्टी प्रवक्ता दिलेन्द्र बडुले बताए ।
‘हामीले सबै पदमा उम्मेद्वारी दिने निर्णय गरेका छौ,’ बडुले भने,‘यसका लागि हिजो प्रधानमन्त्रीको निर्वाचन प्रक्रियामा संसदमा सहयोग गर्ने सबै राजनीतिक दलहरू तथा अन्य दलहरूसँग पनि परामर्श गरेर पार्टी अघि बढ्ने निर्णय भएको छ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्