
व्यवस्थापिका संसदले नयाँ सभामुखको चुनावी प्रक्रिया बुधबार थाल्ने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
दिउँसो ३ बजेदेखि बस्ने संसद बैठकअघि नै सभामुख सुवास नेम्वाङले पदबाट राजीनामा दिई मार्ग प्रशस्त गर्नेछन् ।
सभामुखले उपसभामुखसमक्ष राजीनामा बुझाउनेछन् । पूर्वप्रधानमन्त्री सुशील कोइरालाले पदबाट राजीनामा नदिई प्रक्रिया अघि बढाए पनि नेम्वाङले भने आफू पदमै बसेर नयाँ छान्ने प्रक्रिया असहज हुने भन्दै राजीनामा दिन लागेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्