×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसकारण पो लगाएका रहेछन् प्रधानमन्त्रीले कालो चस्मा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यसकारण पो लगाएका रहेछन् प्रधानमन्त्रीले कालो चस्मा

Artha Sarokar

२६ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्रधानमन्त्री केपी ओलीले मंगलबार अमेरिकी राजदुत अलाइना टेपलिजलाई भेटे।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यलयको भित्री बैठक कक्षमा राजदुत टेपलिजसँग भएको भेटमा प्रधानमन्त्रीले कालो चस्मा लगाएका थिए (फोटो माथि हेर्नुस्)।

यदि भेटघाट भवन बाहिर भएको भए कालो चस्मा लगाउनुलाई सामान्य रुपमा अर्थ्याउन सकिन्थ्यो। तर भित्री कक्षमा भएको भेटमा उनले किन लगाए कालो चस्मा?

यसको कारण हो, ओलीको आँखामा आएको आनो।

दाहिने आँखामा आनो आएपछि प्रधानमन्त्रीले राजदुतसँगको भेटमा कालो चस्मा लगाउनुपरेको हो।

केही दिन अघि प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्न जाँदा भने उनले कालो चस्मा लगाएका थिएनन्। उम्मेदवारी दर्ताका क्रममा खिचिएका फोटामा ओलीको आँखामा आनो स्पष्ट देख्न सकिन्छ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी