×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गच्छेदार नेतृत्वको संघिय लोकतान्त्रिक मोर्चा फुट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गच्छेदार नेतृत्वको संघिय लोकतान्त्रिक मोर्चा फुट्यो

Artha Sarokar

२४ आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेपछि विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा फुटेको छ ।

गच्छदारको फोरम लोकतान्त्रिकले आठ बुँदे सहमति गर्दै ओलीलाई भोट हाल्ने निर्णय गरेको छ ।

तर, गच्छदार मोर्चामा रहेका शरदसिंह भण्डारी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकले भने कांग्रेस उम्मेदवार सुशील कोइरालालाई भोट दिने निर्णय गरेको छ ।

यससँगै मोर्चा औपचारिकरुपमा फुटेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी