
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधान जारी भएपछि एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएपनि परिस्थिति परिवर्तन हुँदै गएको बताएका छन् । नागरिक दैनिकमा समाचार छ ।
राजधानीमा शनिबार पार्टी निकट नेवा, ताम्सालिङ र तमुवानको जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले अहिले प्रधानमन्त्री पदका लागि धेरै नेताको ग्रन्थी रसाएको बताए । अध्यक्ष दाहालले मुलुकमा आएको उतारचढावसँगै कांग्रेस सभापतिसमेत प्रधानमन्त्री सुशील कोइराला आफैँ निरन्तरता दिन लागिपरेको बताए ।
शेरबहादुर देउवा, रामचन्दै पौडेल पनि प्रधानमन्त्रीको आकाक्षी रहेको उनले सुनाए । केपी ओली, माधवकुमार नेपाल पनि प्रधानमन्त्रीको आकाक्षी रहेको उनले सुनाए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्