
बागलुङ जिल्लाको हुग्दीशिर ६ भाटीमा शव भेटिएकी तारा श्रीशलार्य स्थानीय एक युवकले हत्या गरेको खुलेको छ । नागरिक दैनिकमा समाचार छ ।
हत्या आरोपमा पक्राउ परेका इन्द्रबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । इन्द्रले बिहे प्र स्ताव अस्व्किार गरेकाले ताराको हत्या गरेको स्वीकारेका छन् ।
पति छमबहादुर थापासँग सम्बन्ध अघि बढ्न नसकेपछि सर्वोदय उच्चमाविकी शिक्षिका तारा रनबहादुर पुनको घरमा डेरा बसेकी थिईन ।
सोही क्रममा घरबेटीका छोरा इन्द्रले उनलाई पछ्याउन थालेका थिए । केही महिना पहिला मात्र उनी डेरा सरेकी थिइन । त्यसपछि पछ्याउँदै इन्द्रले ताराको हत्या गरेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्