
यदि तपाइले गुगलमा मस्ट स्टुपिड प्राइमिनिस्टर भनेर सर्च गर्नुभयो भने तपाइलाइ गुगलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तस्विर देखाउछ । नरेन्द्र मोदीको समर्थक थुपै्र छन भन्ने गरिन्छ तर पनि गुगलको हिसावमा नरेन्द्र मोदी सन्सारकै मुर्ख प्रधानमन्त्रीको लिष्टमा परेका छन् ।
मोदीको साथै यस लिष्टमा थाइल्यान्डका पूर्व प्रधानमन्त्री वेन्जाजीवा र न्यूजील्यान्डका प्रधानमन्त्री समेत देखाउदछ ।गुगलले यस पटक पनि भारतीय प्रधानमन्त्रीले मोदीको बेइज्जत गराएको छ । केहि समयअघि त मोदीलाइ टप क्रिमीनलको लिष्टमा देखाएको थियो । जसलाइ मोदीले आपत्ती जनाएपछि हटाइएको थियो ।