
दूतावास अगाडि दाउरा बालेर गुन्द्रुक ढिंडो पकाउने कार्यक्रम आयोजना गरेको थियो अनेरास्वयु काठमाडौं क्षेत्र नम्बर ६ ले । पकाउनु साथै विद्यार्थीहरुले नाकाबन्दीको विरोधमा नारा पनि लगाए ।
सडकमा पाकेको गुन्द्रुक ढिंडो विद्यार्थीहरुले दूतावासको गेट नजिक गएर खाएका थिए । ‘हामी जंगलको गिठ्ठा, भ्याकुर खाएर बाँच्छौं तर राष्ट्रिय स्वभिमानमा झुक्दैनौं,’ अनेरास्वयूकी सचिव राधिका खतिवडाले भनिन् । कार्यक्रममा अनेरास्ववियुको केन्द्रिय समितिका अन्य पदाधिकारी पनि उपस्थित थिए । उनीहरुले यो कार्यक्रम सांकेतिक विरोध भएको र भारतीय पक्षलाई सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
– ईकान्तिपुर
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्