
एमाओवादी पार्टी छोडेर सामान्य नागरिकसरह स्वतन्त्र जीवन विताउने घोषणा गरेका बाबुराम भट्टराईले २४ घन्टा पनि नबित्दै मधेसी मोर्चाका नेता राजेन्द्र महतोलाई टेलिफोन गरेर आफूलाई मधेस आन्दोलनमा सहभागी गराउन अनुरोध गरेका छन् ।
स्रोतका अनुसार भट्टराईले आइतबार नेपाल सद्भावना पार्टीका अध्यक्ष रहेका राजेन्द्र महतोलाई टेलिफोन गरी आन्दोलनमा सहभागी हुने इच्छा राखेका हुन् । उनले आफूले मधेस आन्दोलनको समर्थनका लागि राजीनामा दिएको र मधेसी जनताको मुक्तिका लागि लड्न तयार रहेको महतोसँग बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्