
जनकपुर । मधेश आन्दोलनको पक्षमा समर्थन गर्न जनकपुर जान लागेका एमाओवादीका नेता बाबुराम भट्टराईलाइ संयुक्त लोकतान्त्रिक मोर्चाका प्रवक्ता संजयकुमार सिंहले जनकपुरमा भट्टराईलाई निषेध गरिएको बताएका छन् ।
मधेस आन्दोलनको समर्थनमा मधेसी नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा र प्रभु शाहको साथमा जान लागेका भट्टराईलाई मोर्चाले संविधानमा हस्ताक्षर गरेका भन्दै ढोगं देखाउन मधेश नआउन भनेको हो ।
प्रवक्ता सिंहले भट्टराईले दोहोरो चरित्र देखाउन खोजेको समेत आरोप लगाएका छन् । भट्टराईले पार्टी छोडेर आएमा मात्रै जनकपुरले स्वागत गर्ने बताए ।
राजनीतिक संवाद तथा सहमति समितिबाट संविधानमा र संविधानमा समेत हस्ताक्षर गर्ने तर यता आएर आन्दोलनमा पनि छु भनेर दोहोरो चरित्र देखाएको भन्दै सबै पार्टी शिर्ष नेताहरुसमेत भट्टराईसँग चिढिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्