
काठमाण्डु, ३ असोज– संविधान जारी गर्न यसअघि राष्ट्रपति डा. रामवरण यादव साँझ ५ बजे संविधानसभा भवन जाने मिडियामा आएको थियो । तर, राष्ट्रपति सो समयमा त्यहाँ नपुगने भएका छन् । राष्ट्रपतिका पे्रस सल्लाहाकार राजेन्द्र दाहालका अनुसार ५ बजेको समय फिक्स समय नभएको र राष्ट्रपतिलाई संविधानसभाबाट ५ बजेर ४५ मिनेटमा बोलाइएको हो । राष्ट्रपति ५ बज्ने पुग्ने समय थियो किन ढिला हुन लागेको भन्ने प्रश्नमा दाहालले भने, ‘त्यो समय कहाँबाट कस्ले दियो, भन्यो हामीलाई थाहा छैन । हामीलाई संविधानसभाबाट जुन समयमा बोलाइएको हो उहाँ सोही समयमा त्यहाँ पुग्नुहुन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्