
आइतबार सबेरै ललितपुरको महालक्ष्मीस्थान चोक, पुल्चोक र रबिभवनमा बम फेला परेको छ । महालक्ष्मीस्थान चोकमा बम फेला परेको खबर फैलिएपछि बिहानैदेखि आसपासको क्षेत्रमा आवतजावतमा रोक लगाइएको थियो ।
महालक्ष्मीस्थानको बम करिब एकघण्टापछि सवा ६ बजेतिर सेनाले डिस्पोज गरेको हो । डिस्पोजल गर्ने क्रममा ठूलो आवाज आएको थियो । बमसंगै नेकपा माओवादीको पर्चा समेत फेला परेको छ । यता पुल्चोक र काठमाडौँको रबिभवनमा पनि बम भेटिएको छ । दुवै बम सेनाको डिस्पोजल टोलीले डिस्पोज गरको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्