Skip to content
LAXMI SUNRISE BANK

नयाँ संविधानको खुसीयाली मनाउन दुई दिन विदा

अर्थ सरोकार

काठमाडौं : नयाँ संविधानको खुसीयाली मनाउन सरकारले तीन दिन सार्वजनिक विदा दिने तयारी गरेको छ।

संविधानसभाले दुई विदाका लागि सुझाव दिइसकेको छ। मन्त्रिपरिषद्‍को बिहीबार बस्ने बैठकले यसबारेमा निर्णय लिनेछ।

असोज ३ र ४  गतेलाई सरकारले सार्वजनिक विदा दिन लागिएको छ।

निकै लामो संघर्ष र सकसपछि इतिहासमै पहिलोपटक जनताका प्रतिनिधि संविधान बनाएकोले यो विशेष अवसरलाई राष्ट्रिय चाडका रुपमा मनाउन सरकारले दुई दिन विदा दिन लागेको हो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK