×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान पारित हुँदै गर्दा भूकम्पको धक्का

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

संविधान पारित हुँदै गर्दा भूकम्पको धक्का

Artha Sarokar

३० भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : गणतन्त्र नेपालको नयाँ संविधान संविधानसभाबाट पारित हुँदै गर्दा काठमाडौं तथा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार राति ८ बजेर ३७ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको ठूलो पातल गाउँ विकास समिति केन्द्रबिन्दु भएको भूकम्पको धक्का गएको हो ।

यसअघि एक साताअघि दोलखा नै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी