Skip to content
LAXMI SUNRISE BANK

भैरहवामा भर्खरै गोलि चल्यो , ३ को मृत्यु ८ घाइते

अर्थ सरोकार

भैरहवा स्थित बेथारी बजारमा भर्खरै नेपाल प्रहरीले गोलि चलाउँदा २ पुरुष साथै एक महिलाको घटनास्थलमै मृत्यु भयको छ | त्यस्तै गरि प्रहरीको गोलि लागि करिब ८ जना घाइते भयका छन् | बेथारीमा हाट बजार लागि रहेको थियो | प्रहरीको गाडी स्कटिंग गर्ने क्रममा आन्दोलनकारीले रोक्न खोज्दा गोलि चलेको हो |
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK