
केबल नेट सेवा प्रदायक संस्था वल्डलिंक प्रा.लि.ले आप्mनो स्थापना कालको २० औँ बर्ष पुगेको अबसरमा नयाँ ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ । योजना अनुसार वल्डलिङकको नया जडान शुल्कमा ग्राहकले सुविधा पाउने जनाएको छ । बल्डलिंकको नेट जडान गर्दा लाग्दै आएको जडान शुल्क अब २० रुपैयामा मात्र तिरे पुग्ने भएको छ । यो योजना २० दिन सम्म रहने अर्थात योजना सार्वजनिक गरेपछि नयाँ जडान गर्ने ग्राहकको संख्या २ हजार पुगेपछि योजना सकिने छ । वल्डलिंकले अप्टिकल फाइबरमार्पत द्रुत गतिको नेट प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्