
पूर्वसभासद् बबन सिंहले मधेस आन्दोलनको मर्मविपरित समाचार लेखेको भन्दै रौतहटका ३ पत्रकारलाई पेट्रोल खन्याएर मार्ने धम्की दिएका छन्। नागरिक दैनिकमा समाचार छ ।
स्थानीय कोहीनुर एफएमबाट प्रसारित प्रत्यक्ष कार्यक्रममा पूर्व सभासद् सिंहले नागरिककर्मी मदन ठाकुर, एभिन्यूज टिभीका गौतम श्रेष्ठ र कान्तिपुर दैनिकका शिव पुरीलाई ज्यानमार्ने धम्की दिएका हुन्।
पूर्वसभासद् बबन सिंहले दिएको यस प्रकारको धम्कीको नेपाल पत्रकार महासंघ रौतहट शाखाले कडा रुपमा भत्र्सना गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्