
नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल तथा गुन्यूचोली कायम नहुने भएकाे छ । राष्ट्रिय पोशा कायम गर्नुपर्छ भन्ने प्रस्तावलाई संविधानसभाले अस्वीकार गरेसँगै नेपालको राष्ट्रिय पोशाकाे स्थानबाट पछि परेकाे छ । यद्यपि प्रस्तावित संविधानमा राष्ट्रिय पोशाकबारे केही कुरा उल्लेख गरिएको भने छैन ।
धारा ९ मा अखण्ड नेपाल पार्टीका सभासद कुमार खड्काले दौरा सुरुवाल र गुन्यूचोलीलाई राष्ट्रिय पोशाक कायम गरियोस भनी राखेको संशोधन प्रस्ताव संविधानभाको अत्यधिक बहुमतले अस्वीकार गरीदीएकाे थियाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्