
संविधानसभाले नयाँ संविधानमा धर्मनिरपेक्षता कायमै राख्ने प्रस्ताव पारित गर्दा बाहिर बानेश्वरमा हिन्दुवादीहरुले प्रदर्शन गरिरहेका थिए ।
माइतीघर मण्डलाबाट सुरु भएको जुलुस बानेश्वरमा पुगेपछि झडपमा परिणत भएको छ । प्रहरीले पानीको फोहोराका साथै लाठी चार्ज गरेको छ । अहिले पनि वानेश्वर क्षेत्र तनावग्रस्त छ ।
हिन्दु राष्ट्रमाग गर्दै राप्रपा नेपाल, खुमबहादुर खड्का र र कमल नयनाचार्यको समूहले जुलुस निकालेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्