×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसाई धर्मगुरुको भ्रमण स्थगित, सरकारले नेपाल आउन दिएन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इसाई धर्मगुरुको भ्रमण स्थगित, सरकारले नेपाल आउन दिएन

२८ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भ्याटिकनका प्रभावशाली इसाई धर्मगुरु फर्नान्डो फिलोनीको नेपाल भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

सरकारले भ्याटिकन सरकारलाई पत्र लेखेर फिलोनीको नेपाल भ्रमण अहिले उपयुक्त नरहेको जानकारी गराएपछि उनको भ्रमण स्थगित भएको हो । हाल बंगलादेशमा रहेका उनी भारत हुँदै मंगलबार काठमाडौं आउने तयारीमा थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी