×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकाएक संबिधानसभाको बैठक स्थगित, तोकिएको सुभ साइत खेर गयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एकाएक संबिधानसभाको बैठक स्थगित, तोकिएको सुभ साइत खेर गयो

Artha Sarokar

२७ भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धेरै
बर्षको सकसपछी अन्तत: आज राती संबिधान घोषणा हुने भएको छ । सम्पूर्ण
प्रकृया १२ बजे सम्म सक्काएर १२ :५० को शुभ साइतमा संबिधान घोषणा हुने
सरोकारवालाहरुको अनुमान छ । संबिधानसभाबाट त्यहाका पलपलका अपडेट हामी
संबिधान जारी नभैन्जेल अपडेट गर्दैछौ । अर्थ सरोकार डटकम हेर्दै रहनुहोला
।  – See more at:
https://arthasarokar.com/2015/09/567687.html#sthash.O2fiNodd.dpuf

आज राति १२ बजेर ५० मिनेट को शुभ साइत मा संबिधान सभा आउने भनिएकोमा अचानक संबिधान सभाकोको बैठक सरेको छ  । बैठक किन सारियो भन्ने खास तर्क सार्वजनिक भएको छैन  । संबिधान सभाको बैठक भोलि बिहान ११ बजेका लागि डाकिएको छ  ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी