×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जब युवतीले पुलिसलाई भनिन्, मेरो गुप्तांगमा पेस्तोल छ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जब युवतीले पुलिसलाई भनिन्, मेरो गुप्तांगमा पेस्तोल छ

Artha Sarokar

२६ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गोलीले भरिएको पेस्तोल महिलाको गुप्तांगभित्र फेला परेपछि के होला ? अमेरिकाको टेक्सासस्थित वाको सहरमा हालै प्रहरीले यस्तै घटनाको सामना गर्नुपरेको छ ।
 
सडकमा गुडिरहेकेा टोयोटा ल्याण्ड रोबर कार जब रेड लाइटमा रोकियो, प्रहरीलाई त्यो कारमा चढेका जोडी ग्रेबियल गार्सा र एश्ली सेसिलिया क्यास्टनेडाका शंकास्पद गतिविधि देखेर शंका लाग्यो । उनीहरुमाथि चेकजाँच गर्यो र २.७ ग्राम मेथमफ्याटमिन लागुऔषध बरामद गर्यो । कथा यत्तिमा मात्र टुंगिएन, निकै रोचक तथा डरलाग्दो मोड पो लियो ।

प्रहरीले जब दुवैजनालाई पक्रेर जेल लैजाने तयारी गरिरहेको थियो । यत्तिकैमा अभियुक्त क्यास्टनेडाले एउटा अनौठो दाबी पेश गरिन् । उनले भनिन्, मेरो योनीमा पेस्तोल छ ।

सुरुमा त प्रहरीलाई विश्वास लागेन । तर जब खानतलासी गरियो, उनको दाबी सही ठहरियो ।

महिला प्रहरी अधिकारीले ती युवतीको यौनांगभित्रबाट स्मिथ एण्ड भेसन कम्पनीको एउटा पेस्तोल बाहिर निकालिन् । पेस्तोलमा गोली लोड गरिएको थियो ।

ती युवतीमाथि अवैध लागु औषध तथा हातहतियार राखेको अभियोगमा मुद्दा चलाइने भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी