
पत्रकार ऋषि धमलाकी पत्नी एलीजा गौतम क्यानडा उडेकी छिन् । काखमा रहेकी छोरी पनि साथै लिएर एलीजा बिहिबार क्यानडा प्रस्थान गरेकी हुन् । क्यानडामा रहेको परिवार भेट्न उनी क्यानडा गएकी हुन् ।
हङकङ पुगेपछि उनले धमलाको सम्झना गर्दै फेसबुकमा छोरीसहितको फोटो सार्वजनिक गरेकी छिन् । सधै व्यस्त रहने धमलाले भने फेसबुकमा आफ्नी पत्नी र छोरी क्यानडा उडेपछि अहिलेसम्म केहि लेखेका छैनन् ।
क्यानडा जानु अघि धमलाले आफ्नी पत्नीलाई बिदाई गरेका थिए । बिदाई हुँदाको पलका तस्वीर पनि एलीजाले फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । एलीजा फेसबुकमा निकै सक्रिय छिन् ।
ऋषि धमला पनि सक्रिय नै देखिन्छन् । तर, उनले फेसबुकमार्फत समाचारहरु मात्र सयेर गरीरहेका देखिन्छ । पारिवारीक तस्वीरहरु फेसबुकमा उनी कमै मात्रामा हाल्छन् ।
धमला पत्नी एलीजा कहिले फर्किने हुन् उनले केहि बताएकी छैनन् । एलीजाको भाई आकाश गौतम पनि क्यानडामा नै रहँदै आएका छन्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्