
नग्न फोटोसुट गराएर पोर्नस्टारको अभ्यास गर्ने एक युवतीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भाँसी घर भएकी कक्षा १० मा पढ्ने अर्चना पनेरुलाई सामाजिक सञ्जालबाट नग्न तस्वीर सार्वजनिक गरी समाजमा अश्लीलता फैलाउन खोजेको आरोपमा प्रहरीले विहीबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला सेल प्रमुख प्रहरी नायव निरीक्षक डम्मुकला कार्कीले सामाजिक सञ्जालबाट नग्न तस्वीर सार्वजनिक गरी समाज अश्लीलता फैलाउन खोजेको उजुरी परेपछि युवती र उनका अभिभावकलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिइन ।
उनले भनिन-‘हाम्रो समाजले नपचाउने खालको फोटोहरु सार्वजनिक भएका छन्, स्थानीयहरुको उजुरीपछि पक्राउ गरी सोधपुछ गरिरहेका छौं, पहिलो पटक सम्झाई बुझाई गरेर छाड्छौं ।’ यस्ता फोटोले सामाजिक सद्भाव समेत विग्रिने, बलात्कारको घटना बढ्ने खतरा रहेको उनको भनाई छ ।
युवतीका बुवा भोजराज पनेरु र आमा सुनिता पनेरुले छोरीको इच्छा अनुसार नै नग्न फोटो सुट गरेको प्रहरीलाई वयान दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्