Skip to content
LAXMI SUNRISE BANK

विद्यालयले निकाल्यो पोर्न स्टार बन्न चाहाने अर्चनालाई

अर्थ सरोकार

स्थानीय लिटिल बुद्ध स्कुलमा कक्षा १० मा अध्ययनरत अर्चनालाई सो विद्यालयले निस्कासन गरेको छ । प्रहरीले आफूहरुलाई पक्राउ गरेलगत्तै विद्यालयले निस्कासन गरेको अर्चनाले बताइन् ।

अर्चना पढाइमा औधी तेज रहेको आमा सुनिता बताउँछिन् । ‘पहिले सँधै फस्ट हुन्थी छोरी । यो स्कुलमा आएपछि षडयन्त्र गरेर थर्ड, फोर्थ बनाइयो ।’

स्कुलले निकाले पनि छोरीको करिअरमा केही फरक नपर्ने सुनिता बताउँछिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK