काठमाण्डु, २५ भदौ – विश्वकै होचा चन्द्रबहादुर डाँगीलाई सर्कस कम्पनीले भिसाबिना चोरबाटो हुँदै अमेरिका पु¥याएको खुलासा भएको छ । डाँगीलाई भारतको मुम्बई, कोरिया,फिजी हुँदै अमेरिकाको सामुआ पु¥याएको थियो । उनको गत साता सामुआस्थित अस्पतालमा निधन भएको छ ।
विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीलाई अमेरिकाको सामुआस्थित सर्कस, कम्पनीले लोभलाग्दो निम्तो पठायो । तलब २६ हजार डलर आउने भएपछि डाँगी अमेरिका उडे । पैसा आउने, देशविदेश पनि घुम्न पाईने । तुलसीपुरमा घर ठड्याउने सपना पूरा हुने । डाँगीले प्रस्ताव नकार्नुपर्ने कुनै कारण देखेनन् । लगत्तै कम्पनीले एक हजार डलर बाटोखर्च पठाइदियो । गत चैत ३ गते भतिजा दोलखलार्य साथ लिएर डाँगी उडे । पासपोर्ट देखाएकै भरमा थुप्रै देशको ट्रान्जिट झेल्दै काका भतिजा अमेरिका पुगे ।
सर्कसका अतिथिसँग उभिएर फोटो खिचिदिएबापत कम्पनीको आम्दानी बढाइदिए । यही क्रममा उनी बिरामी परे । उपचारकै क्रममा डाँगीको निधन भयो ।
अवैधानीक प्रवेशकै कारण भतिजा दोलखलाई काकाको शव लिएर नेपाल फर्कन काकुनी जटिलताले रोकेको छ ।
नागरिक दैनिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्