
काठमाडौँ, २५ भदौ । चाडबाड नजिकिन थालेपछि सुनको गहनामा अत्यधिक मिसावट हुन थालेको छ । माग ह्वात्तै बढ्ने हुदाँ त्यसको फाइदा उठाउँदै व्यवसायीहरुले मिसावटको गहना बेच्न थालेका हुन् ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका अनुसार व्यवसायीले २४ क्यारेट दाबी गरेको गहनामा १२ प्रतिशतसम्म मिसावट गरिएको पाइएको छ । विभागको बजार अनुगमन टोलीले सोमबार कालिमाटी र बटुका ६ वटा गहना पसलमा अनुमगन गरेको थियो । कान्तिपुर
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्