
महोत्तरी २३ भदौ । महोत्तरीको जलेश्वरमा प्रदर्शनकारीले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले चलाएको गोली लागेर चार जनाको ज्यान गएको छ । मृतकहरुको सनाखत भइसकेको छैन् ।
हिंसात्मक प्रदर्शन भएपछि स्थितिलाई नियन्त्रणमा लिन कयौं राउन्ड गोली र अश्रुग्याँस प्रहार गर्दा सात जना घाइते भएका छन् । स्थिति निकै तनावपूर्ण अवस्था रहेको छ ।
सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिहरेको छ भने प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुङ्गमुढा गरेका छन् ।
स्थिति निकै तनावपूर्ण भएपछि स्थानीय प्रशासनले जलेश्वरमा निषेधाज्ञ जारी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्