
काठमाण्डु, २३ भदौ – डीभी पीआरवाला कर्मचारीलाई ठेगान लगाउने गरी विधेयक पारित गराएर वाहीवाही कमाइरहेका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आफ्नै मन्त्रालयभित्रबाट असहयोग भइरहेको छ ।
मन्त्रीले तत्कालै गर्नू भनेका काम पनि कर्मचारीले वास्ता नगर्दा हप्तौँसम्म वेवारिसे बन्ने गरेका छन् ।
त्यसको एउटा उदाहरण हो, निजामती सेवा ऐन पाँचौ संशोधनको तयारी ।
मन्त्री पण्डितले आफ्नै कार्यकालमा उक्त संशोधन गर्ने तयारी गरेका छन् । सुगममा बसेर छिटोछिटो बढुवा हुने कर्मचारीलाई समेत तह लगाउने गरी दुर्गममा तीवर्ष अनिवार्य बस्नैपर्ने बुँदा राखेर संशोधन तयार गर्न मन्त्री पण्डितले निर्देशन दिएको महिनौँ बितिसकेको छ ।
कुनै पनि काम स्वार्थ राखेर नगर्ने र कसैले धेरै दबाब दिइरह्यो भने त्यो काम गर्दै नगर्ने स्वभावका मन्त्री पण्डित धेरैतिरबाट ऐन संशोधन छिटो गर्न सुझाव आइरहेका छन् ।
बुधबार साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्