Skip to content
LAXMI SUNRISE BANK

डाँगीको शव अमेरिकामा अलपत्र

अर्थ सरोकार

सोही कम्पनीको निम्तोमा भतिज दोलखलाई लिएर चैत ३ गते काठमाडौबाट हिडे । कोरिया, फिजी हुँदै अमेरिका छिरेका उनी सर्कसमा काम गर्दागर्दै बिरामी परे ।

६ दिनअघि उनको अमेरिकाकै अस्पतालमा मृत्यु भयो । मरेपछि उपियाँले पनि जिय छाड्छ भनेझैँ डाँगीको मृत्युपछि कम्पनीले वास्तै गरेन । उनको शव ६ दिनदेखि अमेरिकामा अलपत्र छ । नागरिक दैनिकमा समाचार छ ।
विश्वकै होचा व्यक्तिको परिचय पाएका दाङ पुरन्धारा ९ का चन्द्रबहादुर डाँगीलाई उपयोग गरेर कमाउने योजना बनायो, अमेरिकास्थित एक सर्कस कम्पनीले ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK