
अर्घाखाँची: अर्घाखाँचीको असुरकोट गाविसमा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन ।
अर्घाखाँचीबाट प्युठान लैजादै गरेको अबस्थामा असुरकोट गाविस वाडन . ४ आरनामा राँगाले हानेर प्युठान जिल्ला खलंगा ४ का गणेशबहादुर कसाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक युबराज तिमिल्सिनाले बताए ।
संगै रहेका केसब बिक गम्भीर घाईते भएका छन । उनलाई उपचारका लागी प्युठानको खलंगा पठाइएको प्रहरीले बताएको छ । मान्छे मार्ने राँगालाई प्रहरीले गोली हानेर मारेको छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्