काठमाडौं, भदौ २२ । सामान्य प्रशासन मन्त्रि लालबाबु पण्डितले डिभी र पीआर लिएका सरकारी कर्मचारी मात्र नभई आफ्नो उर्जावान समय विदेशमा बिताएर बुढेशकालमा नेपाल नफर्किन भनेका छन् । उनले आफ्नो उमेर रहुन्जेल विदेशीको सेवा गरेर स्वदेश फर्किनु उचित नभएको तर्क गरेका छन् ।
मन्त्री पण्डितले न्यूज २४ टेलिभिजनसँग कुरा गर्दै जीवनको उन्नत र उर्जाशिल समय विदेशमा व्यतित गर्दै वृद्धाश्रममा बस्न र आफ्नो लाश नेपालमा गाड्न आउने कुरा कदापी स्विकार्य नहुने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्