
एजेन्सी– पछिल्लो समय निकै विवादमा तानिएकी राधे मांको विभिन्न रुप संचारमाध्यमसामू आइरहेको छ । उनी बिरुद्ध आरोप लाग्ने क्रममा पछिल्लो समय फेरि एउटा सनसनीपूर्ण आरोप लागेको छ ।
मुम्बइकी एक मोडलले राधे माले यौन धन्दा चलाउने बताएकी छन् । मोडलले माले आफूलाई पनि यौन धन्दामा लाग्न अफर दिएको बताएकी छन् । मोडलले आफूलाई दुई पटक अरुसँग योन सम्पर्क राख्न भनेको आरोप लगाइन् ।
भारतीय मोडल अर्शी खानले राधे माले गाउँले गरीब युवतिलाई धार्मिक आस्थाको नाममा शहर ल्याउने र गलत काममा लगाउने आरोपसमेत लगाइन् । अर्शीले आफू उनलाई भेट्न जाँदा उनी नशामा लिप्त भएकोसमेत बताइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्