एसएलसी दिने विद्यार्थीले उत्तरपुस्तिकामा पैसा राख्ने प्रचलन नौलो होइन । तर, तिनै विद्यार्थीलाई पढाउने शिक्षकले समेत आफूलाई पास गराइदिन भन्दै उत्तरपुस्तिकामा पैसा र चेक राख्ने गरेको फेला परेको छ । असारमा शिक्षक सेवा आयोगले लिएको परीक्षामा शिक्षकहरुले नै यस्तो बदमासी गरेको भेटिएको हो ।
teacherआयोग अध्यक्ष उदयराज सोतीका अनुसार आयोगले लिने हरेकजसो परीक्षामा पाँच सय र हजारका नोट फेला पर्ने गरेका छन् । ‘उत्तरपुस्तिकाको भित्री भागमा सजिलै नदेखिने गरी नगद र चेक राखिएको हुन्छ’ उनले भने, ‘परीक्षकलाई लोभ्याउन पैसा राख्ने र अन्य सांकेतिक शब्द लेख्ने परीक्षकको परीक्षा नै रद्द गर्ने गरेका छौं ।’ यस्तो रकम राजश्वमा दाखिला गरिने उनले बताए। आयोगले लिएको यसअघिको परीक्षामा १५ जनाले नगद राखेका थिए । कारोबार
– See more at: http://onlinepatrika.com/51845/#sthash.4kXqrZGi.dpuf
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्