×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केसीको माग पूरा गर्न सरकार सहमतिबाट पछि हट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

केसीको माग पूरा गर्न सरकार सहमतिबाट पछि हट्यो

Artha Sarokar

२२ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राध्यापक डा. गोविन्द केसीसँग शनिबार मध्यरातमा भएको सहमतिमा लगत्तैको मन्त्रिपरिषद् बैठकले चिकित्साशास्त्र शिक्षा आयोग गठन गर्ने प्रतिबद्धता गरे पनि सरकारले यसका लागि मन्त्रिपरिषद्को सामाजिक समितिलाई गुहारेको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

सोमबारको बैठकले आयोग गठनसम्बन्धी सहमति मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाउने निर्णय गरेको सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए। बैठकमा मुख्य सचिव डा. सोमलाल सुवेदीले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग भएको सहमतिबारे जानकारी गराएका थिए।

चिकित्सक केसीले उक्त आयोग गठन गर्न सरकारले प्रतिबद्धता व्यक्त गरेपछि शनिबार मध्यरातमा सहमति गरेका थिए।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी