Skip to content
LAXMI SUNRISE BANK

दाइको रिसले भाइको हत्या

अर्थ सरोकार

बाँके पिप्रहवाका हसराइल अमहमद हल्वाइको ११ वर्षअघिको दाइसँगकाृ रिसिइबी साँधन हत्या गरिएको खुलासा भएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

घटनामा सम्लग्न रहेको आरोपमा पक्राउ परेका इरफान दर्जी, महेश यादव, पुत्तन दर्जी लगायतकाले हल्वाइको हत्या गरेको स्वीकार गरेपछि पूरानो रिसिइबी बाहिर आएको हो ।

कर्तब्यज्यानमा १० वर्ष कारागार बसेर छुटेका पुत्तन इसराइलका दाजु मजिद हल्वाइसँग रिसिइवी थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK