
भारतको मिजोरममा एक यस्ता पुरुष छन् जस्का श्रीमती मात्र ३९ जना छन् । सन्तान त उनका १२७ जना छन् । मिजोरमको अजवालस्थित भक्तवाल गाउँक स्थानीय जातीय नेता समेत रहेका जिओनघाका चानाको परिवारप्रति राजनीतिकर्मीहरुको पनि विशेष चासो छ । किन भने उनको परिवारमा सबैभन्दा बढी मतदाता छन् ।
चुनावको बेला जिओनघाका चानाले निक्कै सौदाबाजी गर्छन् । एकै घरबाट १६० मत भएको यो नै दुनियाँको एक्लो परिवार हो । उनीहरुले काठका भाँडा कुँडा बनाएर जिविको पार्जन गर्छन् । घरमा सबै भन्दा जेठी श्रीमती जाठिङ्गीले सबैको काम छुट्ट्याउँछिन किन भने घरमा निक्कै कडा अनुशासन छ । घरका महिलाहरुले पालै पालो खाना पकाउने कपडा धुने र भाँडा माझ्ने काम गर्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्