
आइतबार काठमाडुको बानेश्रमा फरक दृश्य देखियो । एक ठाउँमा राप्रपा नेपालले हिन्दू राष्ट्र नेपालको माग गर्दै सडकमा उत्रिएको छ भने करिब २०० मिटर पर विभिन्न धार्मिक समूहका मानिसले धर्म निरपेक्षताको माग गर्दै सडकमा उत्रिएका छन् । बोनेश्रको निषेधित क्षेत्रमा प्रहरीको सुरक्षा घेरा नजिकै धर्म निरपेक्षताको नारा लागिरहेको छ भने २०० मिटर पर कृष्णा टावरनिर हिन्दू राष्ट्रको । राप्रपाका कार्यकर्तालाई प्रहरीले सुरक्षा घेरा बनाएर अगाडि बढ्न दिएको छैन । जसका काराण बानेश्वर क्षेत्र अस्तब्यस्त बनेको छ । निरपेक्ष पक्षधर करिब एक जारको हाराहारमिा रहेका छन् भने सापेक्ष पक्षधर करिब ५००को हाराहारमिा रहेका छन् । हेरौँ हिन्दू धर्म र धर्म निरपेक्षता पक्षधरको छुट्टाछुट्टै प्रदर्शन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्