
दलिय छलफल सहमतिमा पुग्न नसकेपछि अन्तत फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा संविधान निर्माण प्रक्रियाबाट बाहिरिने भएको छ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार अपरान्ह संयुक्त बैठकबाट बाहिरिदै संविधान निर्माण प्रकृयावाट वाहिरिने उल्लेख गरेका छन् ।
फोरम लोकतान्त्रिकका सभासद रामजनम चौधरीले संविधानसभाको कुनै पनि प्रक्रियामा आफुहरुले भाग नलिने स्पष्ट पारे । आफुहरुले उठाउदै गरेका मागलाई तीन दलले वाईपास गरेर निर्णय गरेको उनको आरोप छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्