Skip to content
LAXMI SUNRISE BANK

अर्को दर्दनाक तस्बिर, जन्म भएको ५ घण्टाको बच्चीलाई आगोमा फालियो

अर्थ सरोकार

एजेन्सी– ५ घण्टा पहिले जन्म भएको बच्चीलाई मर्नका लागि छाडियो भन्दा तपाईलाई कस्तो लाग्ला । उनलाई फोहरको थुप्रोसँगै आगोमा राखियो । यतिमात्र होइन नबचोस् भनेर टाउकोमा १० किलोको ढुंगा पनि राखियो । भारतमा शुक्रबार यस्तै हालतमा एक नवजात शीशु फेला परिन् ।

बाटमेमा हिडिरहेकी एक महिलाले त्यहाँ बच्ची रोईरहेको आवाज सुनेपछि उनी त्यहाँ पुगिन् । त्यसपछि बच्चीलाई अस्पताल लगियो । त्यसपछि बच्चीलाई एसएनसीयुमा भर्ती गरियो । डाक्टरका अनुसार बच्चीको शरीरमा दागको निशान छन् तर, उनी भने खतराबाट बाहिर छिन् । तस्बिरः एजेन्सी

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK