
आफ्नो कुमारित्व (भजिर्निटी)को अनलाइन लिलामीलाई लिएर चर्चामा आएकी ब्रालिजकी छात्रा कटरिनाले तेस्रो पटक आफ्नो लिलामीले डेट सारेकी छिन् । ‘भर्जि्निटी वान्टेड २’ नामको वेबसाइटमा उनले आफ्नो भजिर्निटी लिलामीको अन्तिम मिति १२ फरवरीलाई तोकेकी छिन् । करिव १५ महिना पहिले उनले आफ्नो कुमारित्व बेच्ने प्रयास गरेकी थिइन । त्यसपछि डिसेम्बर १२ को भाका राखेकी उनले आफूलाई अहिलेसम्म ४ लाख ४० हजार डलर अर्थात झण्डै साढे ४ करोड रुपैयाँको अफर आएको दावी गरेकी छिन् । तर, अझै धेरै रकम पाउने आशमा उनले समय बढाएकी हुन् ।
२३ वर्षीया छात्रा कटरिनाले २०१२ अक्टोबरमा आफ्नो भजिर्निटी बेच्ने घोषणा गरेकी थिइन् । त्यसबेला एक जापानी अरबपतिले ७ लाख ८० हजार डलर अर्थात पौने ८ करोडको प्रस्ताव गरे पनि प्राविधिक कारणले डिल पूरा हुन सकेको थिएन । कुमारित्व बेच्ने फण्डाबाट चर्चामा आएकी यी कटरिनाले आफुले आफैलाई ‘२१ औं सताब्दीकी सबैभन्दा चर्चित कुमारी केटी’को पगरी गुथाएकी छिन्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्