
काठमाडौं– गत बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि हालसम्म पनि पराकम्पहरु आउने क्रम रोकिएको छैन । यसैक्रममा आज बिहान फेरि भुकम्पको धक्का गएको छ । बिहान ५ बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भुकम्पको धक्का गएको हो । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार सो ४.३ रेक्टरस्केलको भुकम्पको धक्का गएको हो ।
बैशाख १२ गतेको बिनाशकारी भुकम्पपछि हालसम्म ३८६ ओटा भुकम्पका धक्काहरु गइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्