Skip to content
LAXMI SUNRISE BANK

एक अक्षर सच्चाउन २० हजार

अर्थ सरोकार

 
निरन्तरको बन्द छल्दै कैलालीका माणिक भट्ट छोराको शैक्षिक प्रमाणपत्र सच्याउन ३ दिन लगाएर मुस्किलले काठमाडौं आइपुगे ।

प्रवेशिक परीक्षाको प्रमाणपत्रमा छोराको नाममा एक अक्षर गल्ती  भएपछि सच्चाउन भट्टले यति ठूलो रकम जम्मा गरेर लामो दुरीको यात्रा तय गर्नुपरेको हो । राजधानी दैनिकमा समाचार छ । एक सातापछि मात्र प्रमाणपत्र आउने भएकाले उनी कुरेर बसेका थिए ।

आफूले सही नाम लेख्दा पनि कर्मचारीले टाइपमा गरेको गल्तीका कारण उनले नचाहेर पनि काठमाडौं धाउनुपरेको हो । एक अक्षर फरद पर्दा भट्टले झन्डै २० हजार खर्चिनुपरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK