
एजेन्सी : सोमबार दिउँसो नेपालको सुदूरपश्चिमी सिमाक्षेत्र तथा भारतीय राजधानी दिल्ली आसपासमा भूकम्पको कडा धक्का महसुस भएको छ ।
सोमबार दिउँसो ३ बजेर ४८ मिनेटमा भारतको राजधानी दिल्ली, पञ्जावसहित उत्तर भारतमा ६.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको झट्कापछि मानिसहरु अत्तालिँदै सडक र खाली चौरमा निस्केका छन् ।
यो भूकम्पको धक्का हिमाञ्चल प्रदेश, हरियाणा, पंजाब र श्रीनगरसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार अनुसार भूकम्प ६.२ म्याग्निच्यूडको थियो । यो भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दकुशमा रहेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्