
भदौ १४ । पछिल्लो पटक सेलिब्रेटीहरुको फेसबुक तथा टवीटर एकाउण्ट ह्याक गरी आपत्तिजनक तस्विर तथा भिडियोहरु पोष्ट तथा ट्याग भइरहेका छन । त्यसैक्रममा सोमबार दिउँसो बहुचर्चित बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर ह्यान्डल ह्याक भएको छ । ह्याकरले अभिनेता बच्चनको ट्वीटर ह्यान्डल ह्याक गरेर आपत्तिजनक सामग्री पोस्ट गरेका छन् ।आफ्नो ट्वीटर ह्यान्डल ह्याक भएको जानकारी अभिनेता बच्चन आफैंले ट्वीट गरेर दिएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्