×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Hostel Returns की हिरोइनसंग निश्चल बस्नेतको विहे हुने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

Hostel Returns की हिरोइनसंग निश्चल बस्नेतको विहे हुने !

Artha Sarokar

१४ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाली फिल्म उद्योगका नम्बर वान निर्देशक निश्चल बस्नेतको विहे Hostel Returns की  हिरोइन स्वस्तिमा खड्कासंग हुने सम्भावना देखिएको छ ।

न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ खबर अनुसार आउँदो मंसिर भित्रै विवाह गर्ने गरी दुई परिवारमा विवाहको कुरो चलिरहेको छ । यध्यपी निश्चल र स्वस्तिमाले परिवारको प्रस्तावलाई कसरी लिने हुन त्यो भने फाईनल भईनसकेको सोर्स बताउँछ । तर सोर्सको भनाई उदृत  गर्ने हो भने यी दुईको विवाह हुने सम्भावना करिब निश्चित छ भन्दा फरक पर्दैन ।

निकै राम्रो पारिवारिक पृष्ठभूमिकी स्वस्तिमा रिटायर्ड मेजरकी छोरी हुन । उनी आफू चाँहि ईन्जिनियरिङ सब्जेक्ट लिएर पढिरहेकी छिन् ।
गत भदौ ४ गते रिलिज भएको हिट फिल्म Hostel Returns बाट हिरोइनमा डेब्यू गरेपछि स्वस्तिमाको सुन्दरतासंगै अभिनयको चर्चा पनि उत्तिकै चुलिएको छ फिल्म नगरीमा ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी