Skip to content
LAXMI SUNRISE BANK

भूकम्पले विहानै हल्लायो धादिङलाई

अर्थ सरोकार

आइतबार विहानै भूकम्पको धक्का महशुस भएको छ ।

विहान ३ बजेर ९ मिनेट जाँदा धादिङलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस अघि बिहिबार बिहान गोरखा केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK