
एजेन्सी) १६ वर्षिय ब्यारी कोर्टर झट्ट हेर्दा बार्सीलोनाका फरवार्ड नेइमारजस्तै देखिन्छन् । उनलाई आयरल्याण्डका लाइमरिक क्लबले आबद्ध गर्दा धेरै आश्चर्यचकित बने । नेइमारले च्याम्पियन्स लिग खेल्ने तयारी गर्दै गर्दा लाईमरिकबाट कोर्टर यू–१७ राष्ट्रिय लिग खेल्ने तयारीमा छन् ।
युवा फुटबलर कार्टरको लक्ष्य पनि नेइमारजस्तै बन्नेछ ।
उनी भन्छन्–‘ म कम्तिमा पनि प्रत्येक खेलमा एक वा दुई गोल गर्न चाहन्छु ।’ यसअघि नेइमारले पनि युवा अवस्थामा ब्राजिली क्लब सान्तोषमा गोलको वर्षा गर्दै बार्सीलोनासम्मको यात्रा गरेका थिए ।
नेइमार अहिले ब्राजिलको कप्तान बनिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्